September 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन्। नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था‚ ल एण्ड अडर कायम रहन नदिने र विकास र...बाँकी September 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखलाई हटाउने योजनाबाट नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उपसभामुख इन्दिरा...बाँकी September 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज काठमाडौं, भदौ २९- मनोहरा खोला आसपासमा ब्यबसायीले संचालन गर्दै आएका सुँगुर तथा बंगुर फार्म हटाउन अटेर गरेका छन् । वडा कार्यालयले पटक-पटक सुँगुर तथा बंगुर फार्म हटाउन निर्देशन दिएपनि ब्यबसायीले त्यसको अवज्ञा गरेका हुन् ।...बाँकी September 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारीको रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिसँग छलफल गर्ने भएका छन्। आज अपराह्न ५ बजे सिंहदरबारस्थित संसद सचिवालयमा छलफल हुन लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।...बाँकी September 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।...बाँकी September 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बैठक बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक...बाँकी September 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए ।...बाँकी September 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज काठमाडौँ, भदौ २८- नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिहरुको निर्वाचन आगामी असोज १२ गते गर्ने भएको छ । यही असोज ५ गतेका लागि तय निर्वाचन अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि प्रभावित भएको थियो...बाँकी September 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज त्रिवेणी (रुकुमपश्चिम), भदौ २८- रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो...बाँकी September 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज काठमाडाैं, भदौ २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको साझेदारीमा ‘विद्यार्थी जनचेतनामुलक पाठ्यक्रम प्रबोधिकरण तथा वितरण कार्यक्रम’ सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यता...बाँकी