October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
झापा । झापाको गौरादह नगरपालिका-९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर बिहीबार दिउँसो तीन जना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । मन्त्रिपरिषद् बिस्तारबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री सुशीला रिसाएर जवाफ दिएकी छिन्। आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट निस्कदै गर्दा पत्रकारले सोधेको प्रश्नमा उनी निकै झोक्किएकी हुन्। पत्रकारले सोधे- प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद्को बिस्तार कहिले हुन्छ ? तर, कार्की...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पार्टी फुटाएर दर्ता गरिएको नयाँ दलविरुद्ध जनमतका अध्यक्ष डा. सीके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । राउतबाट अख्तियारी प्राप्त गरी आफ्नो हकमा समेत सत्यनारायण खत्वेले निर्वाचन आयोगलाई समेत प्रतिवादी बनाउँदै मुद्दा...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन्। निर्वाचन आयोगले आज दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा उनले यस्तो बताएकी हुन् । काठमाडौं जिल्ला...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा देखिएको गम्भीर सुरक्षा लापरबाही घटनाको मुख्य कारण भएको बताएका छन् । आज बिहान चितवनको भरतपुरमा नेता–कार्यकर्तासँगको...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् । उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हुन् । उनले आफूले पार्टी परित्याग गरेको पुष्टि गरेका छन् । उनले भने, ‘अब...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सुनको भाउले साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयका सानेपामा दिउँसो एक बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकअघि बिहान...बाँकी October 16, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी तेल नकिन्ने सहमति जनाएको बताएका छन् । युक्रेनमा युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाले क्रेमलिनमाथि आर्थिक दबाब बढाइरहेको बेला ट्रम्पको यस्तो भनाइ आएको हो ।...बाँकी