Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

अमेरिकाले एकैपटक ८० नेपालीलाई डिपोर्ट गर्‍यो

January 21, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष...बाँकी

सार्वजनिक सम्पती जलाउनेलाई कारबाही गर्नुपर्छ : केपी ओली

January 21, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पती जलाउनेलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। बुधवार गृह जिल्ला झापामा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका संरचनाको अवलोकन गर्दै अध्यक्ष ओलीले अपराधिक गतिविधिलाई...बाँकी

झापा–५ मा बालेनले थाले घरदैलो अभियान, बिहानैदेखि मतदातासँग छलफलमा

January 21, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा जुटेका छन् । मंगलबार उम्मेदवारी दर्ता गरेका बालेन बुधबार बिहानै घरदैलो अभियानमा निस्किएका हुन् । दमक–५ स्थित सम्पर्क कार्यालयबाट स्थानीय मतदातासँग उनले निर्वाचनका विषयमा भेटवार्ता...बाँकी

महावीर लेख्छन् : ३ वटा अध्यादेश ल्याउन सहयोग नभएपछि रिस उठ्यो र म्याग्दीतिर दगुरेँ

January 21, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा...बाँकी

तोलाको झण्डै ३ लाख पुग्यो सुनको मुल्य, एकैदिन साढे १० हजारले बढ्यो

January 21, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार (माघ ७)मा तोलामा १० हजार ४०० रुपैयाँ बढेको छ । यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन मंगलबार...बाँकी

निर्वाचन ४३ दिन बाँकी : उमेदवारविरुद्ध आज उजुरी दिन सकिने

January 21, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उमेदवारको विरोधमा...बाँकी

३९१ जना महिला उत्रिए चुनावी मैदानमा

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३९१ जना महिलाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार भएको मनोनयन दर्ताका क्रममा सो संख्यामा महिला उम्मेदवार कायम भएको निर्वाचन आयोगले जनाएको छ। विभिन्न...बाँकी

ओलिको दाबी : दोब्बर मतले जित्छु

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाका मतदाताले देशप्रेमी र दृढ नेतृत्वलाई छनोट गर्ने बताएका छन् । उमेदवार मनोयनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूले दोब्बरभन्दा बढी मतले विजयी हुने दाबी समेत गरे...बाँकी

देशभरि २९ सय २५ जनाको उम्मेदवारी दर्ता, बुधबार उजुरी लिइने

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सोमबार प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल २ हजार ९ सय...बाँकी

जनमोर्चाले काठमाडौँका यि ५ क्षेत्रबाट दियो उम्मेदवारी

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौँका १० मध्ये ५ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट अशोक विक्रम जिसी(समीर सिंह)ले उम्मेदवारी दर्ता गराएका छन्। जिसी नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहका...बाँकी