January 16, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौं । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएकी छन्। बीबीसीका अनुसार बिहीबार ह्वाइट हाउसमा भएको एक निजी भेटघाटमा आफ्नो नोबेल शान्ति पुरस्कार ट्रम्पलाई सुम्पिएको मारियाले बताएकी...बाँकी January 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ। बिहीबार नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। चार बुँदे सहमतिमा सर्वपक्षीय...बाँकी January 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताको ज्यान जोखिममा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘आज पनि ज्यान जोखिममा छ । अहिले मुद्दा...बाँकी January 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति थापा सहितको पदाधिकारी टोलीले कानुनविद्हरू समेत लिएर निर्वाचन आयोग पुगी कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद...बाँकी January 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन्। बिहीबार दाङमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्मविपरीत भएको भन्दै...बाँकी January 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई उन्मुक्ति दिने प्रयास आपत्तिजनक र अस्वीकार्य भएको बताएको छ। संगठनले महान्यायाधिवक्तामाथि शक्तिको दुरुपयोग गर्दै गम्भीर अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण...बाँकी January 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको टोली निर्वाचन आयोग गएको छ। बिहीबार बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि पदाधिकारीसहितको टोली निर्वाचन आयोग गएको हो। नवनिर्वाचत केन्द्रीय कार्यसमितिबारे जानकारी दिन निर्वाचन आयोग गएको एक नेताले बताए।...बाँकी January 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी नेता देवराज चालिसेलाई दिइएको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट चालिसेलाई पार्टीको प्रवक्ता तोकिएको हो । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बिहीबार (माघ १)ललितपुरको कुपण्डोलमा...बाँकी January 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूह बिहीबार आधिकारिकता खोज्दै निर्वाचन आयोग जाने भएको छ । सभापतिमा निर्वाचित भएसँगै बिहीबार बिहान नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यसबारे जानकारी गराएका हुन् । उनले यसअघि नै पनि...बाँकी January 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
विराटनगर । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ-८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा...बाँकी