आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

कांग्रेसले आज सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। बैठकका लागि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश...बाँकी

पाथिभरा पुगेर बालेनले पूजा गरे

January 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथिभरा पुगेर पूजा गरेका छन् । उनी आज बिहान पाथिभरा पुगेर पूजा गरेका हुन् । उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन्...बाँकी

रेशम चौधरीको उम्मेदवारी खारेज

January 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपालको तर्फबाट कैलाली क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ। चौधरीविरुद्ध आयोगमा उजुरी परेको थियो। टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका चौधरीले राष्ट्रपतिबाट...बाँकी

जाँचबुझ आयोगको म्याद २० दिन थप 

January 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ । बिहीबार सिंहदरबारमा...बाँकी

गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी

January 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले...बाँकी

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

January 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । सभापति गगन थापाले शुक्रबार (माघ ९)देखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि उनले राजीनामा दिएका हुन् । ०७२ सालमा पौडेललाई तत्कालीन...बाँकी

नेपाली टोली अभ्यास खेलमा श्रीलंका ‘ए’सँग पराजित

January 22, 2026 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका ए टोलीसँगको दोस्रो अभ्यास खेलमा ७३ रनले पराजित भएको छ। बिहीबार भएको खेलमा श्रीलंका ए ले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको...बाँकी

शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

January 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले माघ ९ गते (शुक्रबार)दिउँसोदेखि माघ १० गते (शनिबार) बिहानसम्म विभिन्न ठाउँमा वर्षारहिमपातको सम्भावना रहेको बताएको छ। स्वतन्त्र मौसमविदहरूले पनि यो सम्भावना औंल्याएका छन्। यसअघि पश्चिमबाट...बाँकी

स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो

January 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । साइबर ब्युरोले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ। ब्युरोको टोलीले उनलाई फोन सम्पर्क गरी कार्यालयमा बोलाएको हो। उनीमाथि केही विषयमा बुझ्नका लागि बोलाइएको प्रवक्ता एवं एसपी दीपकराज...बाँकी

गगन थापालाई कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै

January 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ। भोलि सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको हो। कांग्रेसका सहमहामन्त्री...बाँकी