January 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ। फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय संसदीय बोर्ड गठन गरिएको हो। सभापति गगनकुमार थापाको नेतृत्वमा गठित बोर्डमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य...बाँकी January 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता...बाँकी January 17, 2026 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न आइतबार भारत जाने नेपाली क्रिकेट टोलीको शनिबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो। टोलीलाई क्यानका अध्यक्ष क्यानका चतुरबहादुर चन्द,...बाँकी January 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले झापा–५ मा रञ्जित तामाङलाई उमेदवार बनाउने भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा–५ बाट चुनाव लड्न तामाङलाई टिकट दिएका हुन्...बाँकी January 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । भक्तपुरमा छोराले आमाको हत्या गरेका छन् । गएराति मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा छोराले हतियार प्रहार गरी आमाको हत्या गरेका हुन् । २७ वर्षीय प्रवीण भण्डारीले ५० वर्षीया आमा सरिताको हत्या गरेको जिल्ला प्रहरी...बाँकी January 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै पार्टी फुटेको नभई परिवर्तन आएको बताएकी छिन् । सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै उनले भनेकी छन् , ‘अहिले...बाँकी January 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको...बाँकी January 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ । विशेष महाधिवेशनबाट...बाँकी January 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले निर्णय गरेको बताएका छन् । आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएसँगै सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्दै शर्माले नवीन कांग्रेसको शुरुवात भएको बताएका...बाँकी January 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएको छ । देउवा समूहका नेता पूर्णबहादुर खड्काले शुक्रबार बेलुका निर्वाचन आयोग अघि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । निर्वाचन आयोगले गगन थापालाई कांग्रेसको...बाँकी