Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, वैशाख २९- सुर्खेतमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ७०३१ र क.प्र.–०३–००१प–०३७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा रुकुम...बाँकी

पार्टी फुटाउनेलाई उपेन्द्रले दिए कुकुरको संज्ञा, लगाए यस्तो आरोप

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम, वैशाख २९- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गर्नेहरुलाई कुकुरको संज्ञा दिएका छन् । जनकपुरधाम पुगेका यादवले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लोभी पापीहरु पार्टीबाट बाहिरिदैँमा पहिचान र राष्ट्रिय मुक्ति आन्दोलनमा...बाँकी

राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : ओली

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, वैशाख २९- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन् । एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार...बाँकी

जीबी राईलाई यसअघिको सरकारले भगायो- गृहमन्त्री लामिछाने

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २९- गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई खोजिरहेको बताएका छन् । शनिबार चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा‍ ‘भगाएको मान्छे’लाई खोज्न समय लाग्ने बताए । ‘समस्या आउँदा आउँदै भगाएको चाहीँ किन...बाँकी

स्मार्ट सिटीको नाममा रोक्का राखिएका जग्गा फुकुवा गर्न उपत्यका मेयर्स फोरमको माग

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २९- उपत्यका मेयर्स फोरमले स्मार्ट सिटीको नाममा लामो समयदेखि स्थानीयको रोक्का जग्गा फुकुवा गर्न माग गरेको छ । फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा मध्यपुर थिमी नगरपालिकाको गठ्ठाघरमा शुक्रबार सम्पन्न आठौँ बैठकले लामो समयदेखि...बाँकी

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

May 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपरासी, वैशाख २९- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो ।...बाँकी

पशुपती चौँलागाईको स्मृतिमा ‘दोलखा-काठमाडौं सम्पर्क मन्च’द्धारा पुस्तक विमोचन

May 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २८- दोलखाका स्वर्गीय सांसद पशुपति चौँलागाईको स्मृतिमा ‘दोलखा-काठमाडौं सम्पर्क मन्च’ले  पुस्तक विमोचन गरेको छ । स्वर्गीय सांसद चौँलागाईको तेस्रो स्मृतिमा नेकपा एकीकृत समाजवादी निकट मन्चले शुक्रबार एक बिशेष कार्यक्रमको आयोजना गरि पुस्तक विमोचन...बाँकी

गगनलाई गृहमन्त्रीको प्रश्न : मैले ऋण लिएको प्रमाण दिए राजनीति छाड्छु, तपाई तयार हो ?

May 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २८- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न कांग्रेस महामन्त्रीलाई चुनौती दिएका छन् । शुक्रबार बसेको संसद् बैठक अवरुद्ध गरेको कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले ऋण लिन...बाँकी

कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोष्टममा जान बाटो छेके, प्रतिनिधिसभा बैठक स्थगित

May 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख २८- गृहमन्त्री रवि लामिछानेलाई बोल्न कांंग्रेसले अवरोध गरेको छ । शुक्रबार साँझ पौने ६ बजे बसेको प्रतिनिधि सभाको दोश्रो बैठकमा कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठक सूरु भएको बताउन नपाउँदै कांग्रेस सांसदहरु...बाँकी

लामिछानेमाथि प्रशस्तै प्रमाण भएकोले कांग्रेस सदन चल्नुपर्छ भन्ने पक्षमा छैन- गगन थापा

May 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख २८- नेपाली कांग्रेसले आफूहरूले उठाएको मुद्दालाई हल्का नठान्न सरकारलाई चेतावनी दिएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको प्रशस्तै प्रमाण रहेकोले छानबिन गर्न संसदीय...बाँकी