Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

प्रधानमन्त्री प्रचण्डको तस्बिर जोडेर सामाजिक सञ्जालमा राख्ने युवक पक्राउ

July 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जोडेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राख्ने पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर...बाँकी

कागेश्वरीले बस्तीमै सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न भोलिदेखि शिविर सञ्चालन गर्दै

July 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न भोलि(मंगलबार)देखि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी ९ वटै वडाका बस्तीमा...बाँकी

बौद्धबाट जुवातास खेलिरहेका पाँचजना पक्राउ

July 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १- काठमाडौं महानगरपालिका–६, बौद्धमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँमा डेरा गरी बस्ने चितवन भरतपुर महाननगरपालिका–११ भोजाङ घर भएका ५० वर्षीय जगतबहादुर गुरुङसमेत रहेका छन् । गुरुङकै...बाँकी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

July 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन १- एकीकृत समाजवादीको सचिवालय बैठक कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी छ । शुक्रबारदेखि सुरूदेखि भएको बैठकमा सातवटा कार्यसूचीमा आधारित भएर छलफल भइरहेको थियो । शनिबार केही समय चलेर स्थगित भएको बैठक आज...बाँकी

मोटरसाइकललाई बसले ठक्कर दिँदा दाइको मृत्यु, भाइ गम्भीर घाइते

July 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १- कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग...बाँकी

भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ

July 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन १- नक्कली भुटानी शरणार्थी प्रकरणमा असार २८ गते पक्राउ परेर हिजो जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका केशव तुलाधर पुनः पक्राउ परेका छन् । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा काठमाण्डौ असनका तुलाधरको...बाँकी

बैंकिङ कसुरमा एमाले नेता तथा पूर्वमन्त्री पक्राउ

July 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन १- नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । यादवलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । गत माघ १० गते...बाँकी

‘रासायनिक मल पाउन सास्ती र हैरानी खेप्ने दिन गए’

July 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १- सरकारले चाहेमा आम किसानले भोग्नुपरेका सास्ती र हैरानीलाई कसरी अन्त्य गर्न सक्दोरहेछ भन्ने कुरा यसपटकको धान रोपाइँपूर्वको अवस्थाले पुष्टि गरेको छ । कृषिप्रधान देशको किसानले नै रासायनिक मल (युरिया, डिएपी र पोटास)...बाँकी

रास्वपा र राप्रपाद्वारा संसद अवरुद्ध

July 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३१- राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् । आइतबार बसेको बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ संसदमा पेश गर्न सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै...बाँकी

श्रमिकलाई प्रस्थान अनुमति दिन विभागले राख्यो ४ सर्त, के-के हुन् ?

July 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार ३१- अध्यागमन विभागले विगत केही दिनदेखि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई कुवेत जान लागेका नेपाली श्रमिकहरूले अध्यागमन कार्यालयमा प्रस्थानका लागि पेस गरेका कागजातहरू शङ्कास्पद देखिएपछि प्रस्थान अनुमति नदिइएको स्पष्ट पारेको छ ।...बाँकी