July 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन २- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेशमा गएकाहरूलाई देश फर्काउँछौं भन्नेहरू राजनीतिमा उदाएपछि देश छाड्नेहरू बढेको बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिमा आएपछि विदेशिने बढेको भन्दै यसको जिम्मेवारी एमालेले लिनुपर्ने...बाँकी July 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन २- नेपाली कांग्रेस रूपान्तरण अभियानले पार्टी कार्यालयमा सुझाव बुझाएको छ । प्रतिवेदन बुझ्न पार्टी सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि सातै प्रदेश र विदेशस्थित जनसम्पर्क समितिहरूसँगको छलफल पछि प्राप्त सुझावहरूलाई सूचीबद्ध गरी पार्टी कार्यालयमा...बाँकी July 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
मलेखु ,साउन २- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग...बाँकी July 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, साउन २- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका...बाँकी July 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, साउन २- नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् । गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन् । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका...बाँकी July 18, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
जुम्ला, साउन २- जुम्लामा सहजरूपमा नुन उपलब्ध नभएको भन्दै साल्ट ट्रेडिङकाे डिपोमा उपभोक्ताले ढुङ्गामुढा गरेका छन् । नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासीले डिपोमा ढुङ्गामुढा गरेका नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी...बाँकी July 17, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन १- काठमाडौंको जडीबुटीमा रहेको कोटेश्वर बहुमुखी क्याम्पस, “विश्वविद्यालय अनुदान आयोगब गुणस्तर शुनिश्चितता तथा प्रत्यायन (क्यू.ए.ए.)” बाट प्रमाणीकरण हुन सफल भएकाे छ। क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गर्न सफल...बाँकी July 17, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन १- नेकपा माओवादीको १० बर्षे शसस्त्र जनयुद्ध र २०६२/६३ को संयुक्त जनआन्दोलनले नेपालमा २४० वर्ष शासन गरेको शाहवंश फाल्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्यो । यहि लोकतान्त्रिक ब्यबस्थामा राजनीतिक अभ्यास गरिरहेको राष्ट्रिय प्रजातन्त्र...बाँकी July 17, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन १- सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा किशोरीहरूको ग्याङफाइट भएको छ । सप्तकोशी किनारमा किशोरीहरुको समूहले किशोरीहरुको अर्को समूहमाथि निर्घात रुपमा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । घटनामा संलग्न एक जनालाई...बाँकी July 17, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन १- राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन् । उपाध्यक्ष अर्यालले आज सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक बर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन् । भ्रष्टाचार निवारण...बाँकी