आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

काभ्रेमा रूखमा बाँधेर जलाई हत्या गरिएका शव दोलखाका सुवेदीको भएको पुष्टि

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रे, जेठ १- काभ्रेमा रूखमा तारले बाँधेर जलाई हत्या गरिएका शवको पहिचान खुलेको छ । १० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका– २ राम्पाका विष्णुप्रसाद सुवेदीको शव भएको पुष्टि भएको छ । सुवेदी गत वैशाख...बाँकी

सरकारको नीति तथा कार्यक्रम : गरिब घर पहिचान गर्ने, विद्युतीय चुलो, बीमा र ट्यूबेल निःशुल्क दिने

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ १- सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको हो ।...बाँकी

उपेन्द्र यादवले राजीनामा नदिएको भए सरकारबाट गलहत्त्याएर निकालिन्थ्यो : माधव नेपाल

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ १- सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट गलहत्त्याएर निकालेको आरोप लगाएका छन् । मंगलबार ललितपुरस्थित बालकुमारीमा केन्द्रीय समितिको उद्घाटन समारोहमा बोल्दै उनले जसपा...बाँकी

१३ दिनको सुत्केरी श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे झुण्डिएर आत्महत्या

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ १- सल्यानको शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका छन् । १३ दिनको सुत्केरी श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर...बाँकी

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय, त्यसपछि छलफल रोक्ने

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत...बाँकी

काल बन्दै चट्याङ : २५ महिनामा १२९ जनाको मृत्यु, ४८२ घाइते

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १- केही दिनअघि मात्र अछाम रामारोशनमा घरकै ढोकामा बसिरहेको बेलामा चट्याङ लागेर ६ वर्षीय बालक कमल भण्डारीको मृत्यु भयो। गत चैत २४ गते जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सुमित...बाँकी

सरकारको नीति तथा कार्यक्रम आज, राष्ट्रपतिले प्रस्तुत गर्ने

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १- सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुने भएको छ । आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा...बाँकी

रवि लामिछानेका सीईओ बरालले दिए राजीनामा, तलब थियो मासिक १ लाख ५० हजार

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, बैशाख ३१- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन– २ का सांसद रवि लामिछानेको चितवन कार्यालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले राजीनामा दिएका छन् । उनले लामिछानेको चितवन कार्यालयमा ९ महिनाअघि काम सुरु गरेका थिए...बाँकी

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच छलफल

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, बैशाख ३१- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् । आइतबार चितवन आएका प्रधानमन्त्री प्रचण्ड सोमबार काठमाडौँ फर्कनेबित्तिकै ओली र लामिछानेसँग छलफलमा...बाँकी

जसपाका नयाँ मन्त्रीले लिए शपथ

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख ३१- जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री...बाँकी