आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

कागेश्वरी मनोहरा नगरपालिकाद्धारा निति तथा कार्यक्रम निर्माणका लागि सुझाव माग

May 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ २- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि बजेट, निति तथा कार्यक्रम निर्माण कार्यको लागि राय र सुझाव मागेको छ । मेयर उपेन्द्र कार्कीले मंगलबार एक सूचना जारी गर्दै बजेट, नीति...बाँकी

अब कांग्रेसलाई बोल्न दिइँदैन : ओली

May 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २- सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताएका छन् । लामिछानेमाथि आरोप लागेकोले उनले बोल्न पाउनुपर्ने ओलीको भनाइ छ । नयाँ बानेश्वरमा बुधबार...बाँकी

दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, अनुसन्धानमा खटियो सीआईबी

May 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ २- काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा जलाएको अवस्थामा भेटिएको शव दोलखाका विष्णु प्रसाद सुवेदीको भएको पुष्टि भएको छ । वैशाख २८ मा उनी मृत भेटिएका हुन् । शव दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट...बाँकी

मेलुङको पवटीमा मलामी बोकेको बोलेरो दुर्घटना, १८ घाइतेको चरिकोटमा उपचार हुँदै

May 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, जेठ २- दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मेलुङ गाउँपालिका-३ कुने भन्ने स्थानबाट मलामी लिएर तामाकोशी त्रिवेणी घाटतर्फ जाँदै गरेको बागमती प्रदेश...बाँकी

प्रतिनिधिसभामा कांग्रेसको नाराबाजी, पारित भएन ‘धन्यवादको प्रस्ताव’

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १- प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति...बाँकी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने, केन्द्रले दियो निर्देशन

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ १- नेकपा एमालेले नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारी भएको एमाले सुदूरपश्चिम प्रदेश सभाका सचेतक निर्मलादेवी साउँदले जानकारी...बाँकी

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १- सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गरेका हुन् । संविधान कार्यान्वयन, सङ्घीयताको...बाँकी

शिक्षकलाई मासिक रूपमा तलब प्रदान गर्ने घोषणा

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १- सरकारले शिक्षकलाई मासिक रूपमा तलब प्रदान गर्ने घोषणा गरेको छ । हाल सरकारले त्रैमासिक रूपमा तलब दिँदै आएकोमा त्यसलाई परिमार्जन गर्ने घोषणा गरेको हो । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...बाँकी

राष्ट्रपतिले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ को बुँदा पढ्दा संसद्‌मा हाँसो

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १- सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ । महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिने सरकारको कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम...बाँकी

सहकारी ठगी मुद्दामा फरार जिबी राईको पासपोर्ट रद्द गर्न अदालतले गर्‍यो अस्‍वीकार

May 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १- कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईको राहदानी रद्द गर्न अस्वीकार गरेको छ । आइतबार बसेको न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राईको राहदानी रद्द गर्न अस्वीकार गरेको हो । जिल्ला...बाँकी