आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रविको पछाडि प्रहरी नभएर कांग्रेस लागेको छ, संसदीय समिति बनाए राजीनामा माग्छ : ओली

May 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख २८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन् । एमाले संसदीय दलको बैठकलाई शुक्रबार...बाँकी

सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ

May 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सयको नोटमा सरकारले नयाँ नक्शा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको निर्णय बिरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रवार बानेश्वरमा बसेको संसदीय दलको...बाँकी

घरायसी विवादमा कुटपिट गरी देउरानीले गरिन् जेठानीको हत्या

May 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, वैशाख २८- रूकुम पश्चिममा कुटपिट गरेर देउरानीको हत्या गरेको आरोपमा जेठानी पक्राउ परेकी छन् । रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ एगौलीकी ४० वर्षीया हिरा विकलाई देउरानी हत्या आरोपमा प्रहरीले दाङको बबई गाउँपालिका...बाँकी

रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला, पहिचान हुन सकेन

May 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रे, बैशाख २८- काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । पाँचखाल नगरपालिका- ४ फेदी र जिरोकिलोको बीच भागको जंगलमा जलाइएको अवस्थामा एक पुरूषको शव भेटिएको हो । ‘शवको मुख...बाँकी

कागेश्वरी मनोहरामा आज सार्वजनिक विदा, गणेश भैरव जात्रा धुमधामका साथ मनाइदै

May 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, बैशाख २८- आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । कागेश्वरी मनोहरा नगरपालिकामा बैशाख कृष्ण चतुर्दशीको दिनदेखि बैशाख शुक्ल तृतीयाको दिनसम्म श्री गणेश, श्री भैरव, श्री भीमसेन, श्री चम्पक विनायक जात्रा मनाउने गरिन्छ ।...बाँकी

कोशीका नवनियुक्त मुख्‍यमन्त्री कार्की र दुई मन्त्रीले लिए शपथ

May 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, वैशाख २७- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन् । कार्कीले सानो आकारको मन्त्रिपरिषद पनि गठन गरेका छन् । नेकपा (एमाले)...बाँकी

अशोक राईको आरोप : जसपा नेपालले उन्नति गर्न सकेन, घट्दो साख फर्काउँछौँ

May 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २७- जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी नेपालले उन्नति गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा घटेको साख पुनः स्थिापित गर्ने दाबी गरे ।...बाँकी

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

May 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, वैशाख २७- एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सबस्टेशनको निर्माण सम्झौता...बाँकी

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फेरि फुट्यो, लावतीको नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा

May 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख २७- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ । जसपा नेपालबाट विभाजित भई महेन्द्र लावती नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा भएको छ । उनीहरूले केही वर्षअघि संघीय लिम्बुवानलाई जसपा नेपालमा मिसाएका...बाँकी

मुख्यमन्त्रीमा एमालेका कार्कीले गरे दाबी पेस

May 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २७- नेकपा एमाले कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आज ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयसमक्ष दाबी पेस गरेका हुन् ।...बाँकी