March 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, चैत १७- पोखरामा अनौठो तरिकाले बस दुर्घटना भएको छ । उक्त दुर्घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल पनि बनेको छ । दुर्घटनाग्रस्त बस बीच सडकमा ठिंग उभिएको छ । बसको अघिल्लो भाग भुइँमा र पछाडिको...बाँकी March 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
दाङ, चैत १७- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसले कुनैपनि चुनावमा गठबन्धन नगर्ने बताएका छन् । कांग्रेस अभियानअन्तर्गत थारु संवाद गर्न उक्त समुदायबाट मन्त्री बनिसकेका पर्शुनारायण चौधरीको गाउँ गोवरडिहा पुगेर महामन्त्री थापाले यस्तो बताएका...बाँकी March 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, चैत १७– ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् भने...बाँकी March 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत १७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनका लागि शनिबार उम्मेदवार घोषणा गर्दैछ । रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । रास्वपाले शनिबार दिउँसो १ बजे इलाम नगरपालिका-७ लाँकुरी चौतारा...बाँकी March 30, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, चैत १७- ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत १६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्र सङ्कटमा नरहेको दाबी गरेका छन् । हेटौँडामा निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभाको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको बाटोमा रहेको भन्दै अहिले...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, चैत १६– श्रम स्वीकृतिका लागि तीन ‘शिफ्ट’ मा काम शुरु भएसंगै राति ९ देखि बिहान ४ बजेसम्म पनि श्रम स्वीकृति हुने भएको छ । वैदेशिक रोजगार बिभागको कार्यालय ताहाचल काठमाडौंले वैदेशिक रोजगारीमा जानेहरूलाई सहज...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दार्चुला, चैत १६- दार्चुलामा भीरबाट लडेर वडा सचिवकाे मृत्यु भएकाे छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर मृत्यु भएको हाे । बिहिबार बेलुका भीरबाट लडेर लुहारको ज्यान गएको र...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, चैत १६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रदेश...बाँकी March 29, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, चैत १६- नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती...बाँकी