July 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २६- मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा...बाँकी July 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
पाल्पा, असार २६- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा राखेको...बाँकी July 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, असार २६- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ती व्यक्तिलाई मंगलबार बिहान महाराजगञ्जबाट पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार ती...बाँकी July 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २६- सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौं आउदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १० बजे उडेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर ५–७ मिनेटमा...बाँकी July 10, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
भोजपुर, असार २५- भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा...बाँकी July 10, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २५- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले जारी राखेको संसदको अवरोध खुलाउने विषयमा सोमबार पनि तीन शीर्ष नेताले छलफल गर्दैछन् । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २४- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू आजबाट तारेखमा रहेको जानकारी गराएका छन्। सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको पनि...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २४- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडित धर्नास्थलमा पुगेर सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार २४- जातीय भेदभाव गर्नेलाई कम्तीमा ५ वर्ष जेल सजाय हुने प्रबन्ध गर्न सरोकारवालाहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संविधानमै जातीय भेदभाव र छुवाछुत सामाजिक अपराधको रुपमा दण्डनीय हुने प्रबन्ध भए पनि दलित समुदायमाथि...बाँकी July 9, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार २४- बानेश्वर व्यापार संघले नयाँ बानेश्वरका सार्वजनिक क्षेत्रमा धूमपान तथा मद्यपान गर्न रोक लगाएको छ । संघका अध्यक्ष नवीन लुइँटेलले सोमबारदेखि उक्त क्षेत्रका सार्वजनिक स्थलहरुमा धूमपान तथा मद्यमान गरेको पाइएमा कार्बाही गरिने बताए...बाँकी