आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

खाना पकाउने ग्यास विस्फोट हुँदा टोलमा फैलियो आगो, ७५ घर जलेर नष्ट

May 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम, वैशाख २१- खाना पकाउने ग्यास विस्फोट भएर टोलमा आगो फैलिदा ७५ वटा घर जलेका छन् । सर्लाहीको विष्णु गाउँपालिका– १, स्थित बाराउद्योरण गाउँमा स्थानीय शत्रुघन राउतको घरमा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा...बाँकी

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

May 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २१- नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी दुई दिनसम्म चल्ने छ । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गरेका छन्...बाँकी

श्रीमतीको हत्या गरेर श्रीमान फरार, यस्तो अवस्थामा भेटियो शव

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मोरङ, बैशाख २०- मोरङको सुन्दरहरैँचा नगरपालिका-५ मा श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन् । सुन्दरहरैँचा–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङलाई हत्या गरेर श्रीमान फरार भएको प्रहरीले जानकारी दिएको छ । मनमायाको शव बिहीबार...बाँकी

सिधाकुरालाई अडियो दिनेलाई उपस्थित गराउन सर्वोच्चको आदेश, हेर्नुहोस् आदेश

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २०- अदालतको अवहेलना मुद्दामा सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराउने व्यक्तिलाई उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ । अडियोको स्रोत भनिएका ललितपुरको गोदावरी बस्ने राजकुमार तिमिल्सिनालाई बयानका लागि अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले भनेको...बाँकी

सुकुम्वासीलाई हेप्ने, तर्साउने र थर्काउने काम नगर्न ओलीको चेतावनी

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख २०- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् । सुकुम्वासीलाई आवास व्यवस्थापन गर्न अध्यक्ष ओलीले महानगरलाई सुझाव दिए । सुकुम्वासी बस्ती भत्काउने अभियान...बाँकी

जिसी दम्पतीको घरभित्रै हत्या गर्ने एक महिनापछि सार्वजनिक, को हुन् उनीहरु ?

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पर्वत, बैशाख २०- पर्वतको जलजला गाउँपालिका २ मल्लाजकाे दह दम्पती हत्या घटनाका आराेपीलाई प्रहरीले सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्वतले विहिबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नलाई सार्वजनिक गरेकाे हाे । प्रहरीले एक महिनाकाे...बाँकी

पाल्पा र सोलुखुम्बुमा डढेलोले ४८ वटा घरगोठ जलेर नष्ट

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २०– जङ्गलमा लागेकाे डढेलाे बस्तीमा पस्दा पाल्पा र साेलुखुम्बुमा आगलागीबाट ४८ वटा घरगोठ जलेका छन् । रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६ हेक्लाङमा जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३८ वटा...बाँकी

अपराधमा जोडिएकाले माफी मिनाहा गराउने सपना नदेखे हुन्छ : गृहमन्त्री लामिछाने

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही, वैशाख २०- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने बताएका छन् । बिहीबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा बोल्दै उनले...बाँकी

एमालेको नेतृत्व तह सुध्रिएर आए एकताको पक्षमा छौं : माधव नेपाल

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, वैशाख २०- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुनथालेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) चितवनको १० औँ जिल्ला अधिवेशनको बुधबार उद्घाटन गर्दै...बाँकी

सुतिरहेका बेला मध्यरातमा घरमा आगलागी, श्रीमान श्रीमतीकै मृत्यु

May 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख २०- मध्यरातमा घरमा आगलागी हुँदा धादिङमा एक वृद्ध दम्पतीको मृत्यु भएको छ । गए राति करिब साढे ११ बजे थाक्रे गाउँपालिका–५, गैरिखर्कस्थित अन्दाजी ७० वर्षीय तेजबहाुदर लामाको घरमा आगलागी भएको हो । आगलागीमा...बाँकी