Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

स्वतन्त्र दलित नागरिक समाजद्धारा राज्यका संयन्त्रहरुमा उचित प्रतिनिधित्वको माग

March 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत ८- आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो ।...बाँकी

सँगै सुतेका साथीले गरे धारिलो हतियार प्रयोग गरि हत्या

March 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, चैत ८- झापामा आफ्नै साथीले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो । हत्या उनकै साथी अन्दाजी २५ वर्षीय...बाँकी

सरकारी वकिल कार्यालयमा आफैं उपस्थित भए विनोद चौधरी, बयान जारी

March 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ८- नेपाली कांग्रेसका सांसद विनोद चौधरी बाँसबारी जग्गा प्रकरणमा बयान दिन जिल्ला सरकारी वकिल कार्यालयमा पुगेका छन् । बिहिबार बिहानदेखि कार्यालय प्रमुख सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा बयान सुरु भएकाे हाे । उनी सरकारी...बाँकी

रुसमा मृत्यु भएका नेपालीको शव पहिचान गर्न आफन्तको ‘डिएनए’ माग

March 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, चैत ८- रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका...बाँकी

सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने कांग्रेसको अडान कायमै, आज पनि संसद चल्न नदिने

March 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत ७- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने आफ्नो अडान कायमै राखेको छ । यो संगै आजको प्रतिनिधिसभा बैठक अवरुद्ध हुने निश्चित भएको छ...बाँकी

दासढुंगामा ट्रक र मोटरसाइकल आपसमा ठोक्कियो, एक जनाको मृत्यु

March 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, चैत ७- नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ दासढुंगामा ट्रक र मोटरसाइक्ल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–२९ कुसुनटार बस्ने बर्ष ३२ को सोमलाल लामा रहेको जिल्ला प्रहरी कार्यालय...बाँकी

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

March 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर, चैत ७- मोरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको मंगलबार राति १ बजे हत्या...बाँकी

आज गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस मनाइँदै

March 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत ७- नेपालमा नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका महत्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ...बाँकी

सासूससुराको स्याहारसुसार गर्ने ७५ जना बुहारी सम्मानित

March 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
अर्घाखाँची, चैत ६- सन्धिखर्क नगरपालिकाले नगरभित्रका ७५ जना बुहारीलाई सम्मान गरेको छ । नगरपालिकाले नगरमा बोलाएर सम्मान गरेपछि सासूससुराको स्याहारसुसार गर्ने बुहारी पनि खुशी भएका छन् । नगरपालिकाका १२ वटै वडाभित्रका ९० वर्षमाथिका वृद्धवृद्धा पाल्ने ७५...बाँकी

५ राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक (पूर्णपाठ)

March 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत ६- सत्तारुढ ५ राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ । न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प तय गर्न बनेको १० सदस्यीय कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार...बाँकी