Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

हर्क साम्पाङलाई भेटेपछि नागरिक उन्मुक्ति पार्टी छाडिन् एलिजाले

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन् । राजनीतिबाट बिदा लिएको घोषणा गरेकी उनले धरानका मेयर हर्क साम्पाङलाई १० वटा साबेल दिएर आगामी दिन समाजसेवामा...बाँकी

पर्यटनमन्त्रीले फेरि सोधे नागरिक उड्डयनका महानिर्देशकलाई स्पष्टीकरण, ३ दिनभित्र जवाफ माग

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन् । यसअघि सोधेको पत्रको जवाफ दिन अस्वीकार गरेका महानिर्देशक अधिकारीलाई मन्त्रालयले दोस्रो पटक...बाँकी

एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २१- काठमाडौ‌ँको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ललितपुर प्रहरी परिसर...बाँकी

सात दलको निष्कर्ष : प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु पर्दैन

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार २१- सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको छ । बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत भएको बताए । उनले बैठकले प्रधानमन्त्रीले राजीनामा...बाँकी

गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु-छोराको मृत्यु, एक गम्भीर घाइते

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सल्यान, असार २१- सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै गुडिरहेको यात्रुवहाक बसमा बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा बिहीबार...बाँकी

नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ, श्रीमान फरार

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
जनकपुरधाम , असार २१- नक्कली नागरिकता लिएको आरोपमा सप्तरीकी उपमेयर प्रकाउ परेकी छिन् । प्रहरीले कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई पक्राउ गरेको हो । हिजो साँझ साढे...बाँकी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी...बाँकी

कारागारभित्र कैदीले गरे शौचालयमा झुण्डिएर आत्महत्या

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बाँके, असार २१- बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । मृतक...बाँकी

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी, बोर्ड बैठक बस्दै

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार २१- माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । अहिले बोर्डको बैठक पनि बोलाइएको छ । बैठकले...बाँकी

श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट

July 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार २०- श्रीलंका भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गरेका छन् । श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेसँग गर्नु भएको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल...बाँकी