Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ललितानिवास जग्गा प्रकरण : ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

July 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा चार पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न...बाँकी

कोशीमा दुर्गा चापागाईंका कारण प्रचण्डका ज्वाइँको सफत ग्रहण रोकियो

July 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, असार २२- कोशी प्रदेशमा दुर्गा चापागाईंका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यको सफत ग्रहण रोकिएको छ । जुनियर्लाई मन्त्रीमा सिफारिस गरेपछि कोशी प्रदेसमा माओवादी आन्तरिक बिवादमा फसेको हो । मुख्यमन्त्रीसहित चार जना...बाँकी

श्रीमतीको हत्या गरी श्रीमान्‌ले गरे आत्महत्या

July 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
इलाम, असार २२- इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका...बाँकी

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार २१- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट...बाँकी

गुडिरहेको बसमा करेन्ट : गम्भीर घाइते भएका बस धनीको पनि मृत्यु

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सल्यान, असार २१- सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै गुडिरहेको यात्रुवहाक बसमा बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा बिहीबार...बाँकी

एसइईको नतिजा आजै सार्वजनिक हुने

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असार २१- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको बोर्ड बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्ड बैठकपछि पत्रकार सम्मेलन गरेर निर्णय...बाँकी

श्रीलंका भ्रमणमा रहेका अध्यक्ष नेपाल स्वदेश फिर्ता

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल श्रीलंकाबाट स्वदेश फर्किएका छन् । उनि बिहीबार मध्याह्न १२ बजे आइपुगेका हुन् । अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औँ स्थापना...बाँकी

प्रधानमन्त्रीको सचिवालयले भन्यो- भावनात्मक अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण गर्न खोजियो

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो अभिव्यक्तिबारे संसद्‍मा बोल्ने मौकासमेत नदिई एकपक्षीय रूपमा प्रचारप्रसार गरिएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द...बाँकी

आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले...बाँकी

उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

July 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, असार २१- उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट आरोपमा माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले माछापुच्छ्रे गाउपालिका-८ का वडाध्यक्ष राम गुरुङलाई प्रकाउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई...बाँकी