April 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बझाङ, वैशाख १६– बझाङमा भएको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् । मतगणना सुरु भएकोमा केहीबेर अघि सार्वजनिक प्रारम्भिक परिणामअनुसार भण्डारीले १५७ मत प्राप्त गर्दा...बाँकी April 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
चीन, वैशाख १६- चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार आउँदो मे १ देखि भिसा शुल्क नलाग्ने जानकारी दिएका हुन् । उनले...बाँकी April 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, बैशाख १६- प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु...बाँकी April 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, बैशाख १६- नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा पुनः विष्णु दाहाल चयन भएका छन् । आइबार सम्पन्न पार्टीको मकवानपुरको ९औँ जिल्ला अधिवेशनले दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको हो । अधिवेशनबाट एकीकृत...बाँकी April 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, बैशाख १६- राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी...बाँकी April 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, बैशाख १६- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता बताएका छन् । धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष...बाँकी April 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
इलाम, वैशाख १६- प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम-२ को मतगणनाका लागि सर्वपक्षीय बैठक भर्खरै सुरू भएको छ । राजनीतिक दलका उम्मेद्वार र प्रतिनिधिहरू, स्वतन्त्र उम्मेद्वार र प्रतिनिधिहरूसहितको बैठक भर्खरै सुरू भएको हो । बैठकपछि मतगणना सुरू...बाँकी April 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
गुल्मी, बैशाख १६- गुल्मीमा शनिबार राति शव दाहसंस्कार गरेर फर्कंदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ दुर्घटनामा १२ जना घाइते भएका छन् । रुद्रवेणीबाट मलामी लिएर लिम्घा जाँदै गरेको लु १ च...बाँकी April 28, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, बैशाख १६- तेस्रो लगानी सम्मेलन आजदेखि सुरु हुँदैछ । बिहान सम्मेलनको उद्घाटन हुने लगानी बोर्डले जनाएको छ । सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ ।...बाँकी April 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, बैशाख १५- काठमाडौं महानगरपालिकाले बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्न शुरु गरेको छ । सेवा सहजताका लागि हिजोदेखि बिहान एक घण्टा अगाडि कार्यालय सञ्चालन थालेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । बेलुकाको समय...बाँकी