Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

एईईको नतिजा पुरानै पद्धति अनुसार सार्वजनिक हुँने

July 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १९- कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक हुँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डले यस पटकका लागि पुरानो...बाँकी

एकाबिहानै पहिराले घर भत्किदा ३ बालबालिकाको मृत्यु, १ जना घाइते

July 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
अर्घाखाँची, असार १९- अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष...बाँकी

हनुमानढोका परिसरभित्र सवारी साधनलाई निषेध

July 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १९- काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधनलाई निषेध गरेको छ । दिनकै हजारौं पर्यटक आउने भएकाले उक्त क्षेत्रमा सवारी साधनलाई निषेध गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् । काठमाडौको पहिचान भनेकै...बाँकी

आठ जिल्लामा ‘अति भारी’ वर्षा, बाढी पहिरोबाट बच्न ‘अलर्ट’ जारी

July 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १९- स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपासका बासिन्दालाई बाढी, पहिरोबाट बच्न बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ । महाशाखाले आज बिहान सूचना जारी गरी स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची,...बाँकी

वकिलबाट असुरक्षा बढेको भन्दै सुरक्षा माग्दै ललितपुर अदालतका सबै कर्मचारी सर्वोच्चमा

July 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १९- जिल्ला अदालत ललितपुरका कर्मचारी वकिलबाट असुरक्षा बढेको भन्दै सर्वोच्च अदालत पुगेका छन् । जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार विष्णु पाण्डेयसहित सबै कर्मचारी सुरक्षा माग गर्दै सर्वोच्च अदालतका मुख्य...बाँकी

इन्स्पेक्टरले महिला प्रहरीलाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भनेपछि…

July 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पोखरा, असार १८- नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्दै म्यासेज लेखेको विवरण सार्वजनिक भएको छ । पीडितले सामाजिक सञ्जाल ट्वीटरमार्फत जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत...बाँकी

सिके राउतको पार्टीलाई सरकारमा ल्याउने सत्ता गठबन्धनमा सहमति

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- सरकारले जनमत पार्टीलाई सरकारमा समेट्ने भएको छ । सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा जनमत पार्टीलाई सरकारमा समेट्न सहमति भएको हो । तर कुन मन्त्रालय दिने निर्णय नभएको एकीकृत समाजवादीका...बाँकी

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको...बाँकी

मन्त्री ज्वालाको स्थलगत अनुगमन पस्चात् मेची राजमार्गमा यातायात सुचारु

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १८- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको स्थलगत अनुगमन पस्चात् मेची राजमार्गको ताप्लेजुङमा सवारी आवगमन सुचारु भएको छ । गत असार ३ गते आएको अबिरल बर्षापछि गएको वाढीले पाँचथर र ताप्लेजुङ जिल्लामा करिव...बाँकी

सरकारले ठूला-ठूला भ्रष्टाचाारका फाइल खोल्दै छ : प्रधानमन्त्री प्रचण्ड

July 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ठूलठूला भ्रष्टाचारका फाइल खोल्न लागेको बताएका छन् । सोमबार माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लीग (वाईसीएल)को कार्यालय टीमसँग उनले सो कुरा बताएका हुन् । सरकारले भुटानी शरणार्थी...बाँकी