Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

अवैध बाटो हुँदै अमेरिका पुगेका १७८ नेपाली फर्काइयो

June 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १५- अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइएको छ । विभिन्न पाँच आर्थिक वर्षमा उनीरूलाई फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८०...बाँकी

कागेश्वरी ७ मा एक युवकले गरे झुन्डिएर आत्माहत्या 

June 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १५- काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा एक युवकले झुन्डिएर आत्माहत्या गरेका छन् । वडा नम्बर ७ मा रहेको गितान्जली स्कुल नजिकै आफ्नै घरमा उनले आत्माहत्या गरेका हुन् । उनि वडा...बाँकी

अझै खुल्न सकेन नारायणगढ-मुग्लिन सडकखण्ड, पहिरो पन्छाउनै मुस्किल

June 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
चितवन, असार १५ – नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाउन नसक्दा १९ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रुहरुको विचल्ली भएको छ । मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो झरेकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी...बाँकी

कपिलवस्तुमा बस दुर्घटना हुँदा ६ जना घाइते

June 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, असार १५- बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको हो...बाँकी

आज असार १५ , चितवनका रोपाहार ओली !

June 30, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार, समाज
चितवन, असार १५- आज असार १५ । आज देशैभर रोपाई पर्व मनाईदै छ । आज धेरैजसो नेताहरु रोपाईमा सामेल हुदै छन् । अन्य समय रातो कार्पेटमा सयर हुने विशिष्ट व्यक्तित्वहरु आज हिलोमा टेक्दै छन् ।...बाँकी

रेडक्रसमा राजनीति हस्तक्षेप : जस्केलाबाट चुनाव गराउन चलखेल

June 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १४- जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि आफैँले दिएको निर्देशन लत्याउँदै नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय कार्य समितिको निर्वाचन गराउन भनेको छ । लामो समयदेखि कार्यसमितिविहीन बनेको रेडक्रस जिल्ला प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको हो...बाँकी

११ घन्टा लगाएर पशुपतिनाथमा सुनको जलहरी पुनस्थापित

June 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असार १४- ११ घन्टा लगाएर पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी पुनस्थापित गरिएको छ । सुनको परिमाणमा गडबडी भएको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कर्मचारी जलहरीको तौल नाप्न आइतबार पशुपति पुगेका थिए...बाँकी

योगेश भट्टराईलाई कालो झण्डा, आक्रमणको पनि प्रयास

June 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, असार १४- नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताए...बाँकी

विश्वासको मत दिन विपक्षी दलहरूलाई मुख्यमन्त्री कार्कीले गरे लिखित अनुरोध

June 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
विराटनगर, असार १४- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमाले संसदीय दलको तर्फबाट लिखित पत्र पठाउँदै विपक्षी दलहरूसँग विश्वासको मत मागेका छन् । विपक्षी गठबन्धनका कांग्रेस, नेकपा एस र जसपा संसदीय दलका नेतालाई कार्कीले लिखित...बाँकी

सरकारले गुरु कुट्ने विद्यार्थीको संरक्षण गर्यो : ओली

June 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई कुट्ने विद्यार्थीको संरक्षण गरेर सरकारले गलत गरेको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको २२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गुरु...बाँकी