June 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, असार १३- आगामी असार २४ गते राती १२ बजेदेखि सरकारी कामकाजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी,हिसाबकिताब राफसाफ गर्न सबै पालिका,प्रदेश सरकार र केन्द्र सरकारलाई...बाँकी June 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, असार १३- सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने...बाँकी June 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
चितवन, असार १३- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवनका प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संवैधानिक इजलासबाट राहत पाएका छन् । चितवनबाट दोस्रोपटक निर्वाचित सांसद लामिछानेको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दालाई बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको...बाँकी June 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार १३- प्रतिनिधिसभामा बजेट पारित भएको छ । २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो । बजेटको विपक्षमा १०८ मत आयो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट...बाँकी June 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार १२- ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले केही बेरअघि काठमाडौंबाट नियन्त्रणमा लिएको हो । ललिता निवासको जग्गा हडप्न...बाँकी June 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, असार १२- एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासनअन्तर्गत राख्ने गरी बजेटमा गरेको व्यवस्था सच्याउन माग गर्दै बुधबार प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बैठक सुरु हुनेबित्तिकै रास्वपाका प्रमुख सचेतक सन्तोष...बाँकी June 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, असार ११- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च भराउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले आज पीडित राहत कोषबाट गौशाला २६ लाई अन्तरिम राहत स्वरुप...बाँकी June 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार ११- नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो। उनको खाता प्रयोग...बाँकी June 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
झापा, असार ११- सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।...बाँकी June 26, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार ११- गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ स्थित शिवचोकमा सोमबार बिहान भीषण आगलागी भएको छ । किशुन महतोले संचालन गरेको विश्व मोटरसाइकल वर्कशपबाट सुरु भएको आगलागीबाट ४० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ...बाँकी