July 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार १८- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गरेका छन् । श्रीलङ्का कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका...बाँकी July 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, असार १८- राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । अहिले नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर...बाँकी July 3, 2023 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार १८- दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् । आइतबार बिहान जुम्लाको तातोपानी गाउँपालिका-४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको हो । गत साता तातोपानी–४ गिडीखोला निवासी नेपाली थरका...बाँकी July 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, असार १८- ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेका छन् । ललिता निवासको जग्गा व्यक्तिको नाममा...बाँकी July 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, असार १८- नेपाल क्रिकेट संघ (क्यान) मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन गर्ने निर्णयबाट पछि हटेको छ । नगरपालिका साथै स्थानीयवासी, खेलप्रेमी, राजनैतिक दल एवम् सरोकारवालाहरुको चौतर्फी विरोधपछि क्यानले मैदानको नाम परिवर्तन नगर्ने निर्णय...बाँकी July 2, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, असार १७- नगरपालिका साथै स्थानीयवासी, खेलप्रेमी, राजनैतिक दल एवम् सरोकारवालाहरुको चौतर्फी विरोधपछि अन्ततः नेपाल क्रिकेट संघ मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन गर्ने निर्णयबाट पछि हटेको छ । संघको निर्णय सार्वजनिक भएलगत्तै कागेश्वरी मनोहरा...बाँकी July 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, असार १६- मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाएका छन्। शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकोप्रति ध्यानाकर्षण...बाँकी July 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाज
काठमाडौं, असार १६- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला वाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन् । ३ असारको अविरल बर्षापछि आएको बाढी र पहिरोले ठुलो भौतिक क्षति बनाएको थियो । मेची राजमार्गको ताप्लेजुङ...बाँकी June 30, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, असार १५- प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ । प्रहरी वृत बानेश्वरको टोलीले शुक्रबार अपराह्न उनलाई बानेश्वरबाट पक्राउ गरेको हो । रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो ।...बाँकी June 30, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं,असार १५- माल्टा पठाइदिन्छु भन्दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ धापासी बस्ने...बाँकी