Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालय विघटन गरिदिए हुन्छ : राजेन्द्र पाण्डे

June 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ८- सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सचिवालय विघटन गर्नुपर्ने बताएका छन् । ‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एक जना सांसदले गरेको प्रश्नको जवाफ समेत...बाँकी

दुर्घटनामा एउटै गाउँका ५ जनाको मृत्यु भएपछि गाउँपालिकाले दियो शोक बिदा

June 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ८- जीप दुर्घटनामा एउटै गाउँका ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले शोक बिदा दिएको छ । वडा नम्बर ५ का चार जना र वडा नम्बर ४ को एक जनाको मृत्यु भएपछि सम्पूर्ण...बाँकी

माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु

June 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ८- जाजरकोटमा माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिकामा बिहीबार साँझ माछा मार्ने क्रममा छेडा खोलामा डुबेर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शिवालय गाउँपालिका–९ का...बाँकी

नगरसभा सम्पन्न गरेको भोलिपल्ट शंखरापुर नगरपालिकाले दियो सार्वजनिक बिदा

June 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ८- काठमाडौंको शंखरापुर नगरपालिकाले नगरसभा सम्पन्न भएको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले नवौं नगरसभा सम्पन्न गरेको उपलक्ष्यमा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघसंस्थाहरुमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको...बाँकी

टिकटकबाट साथी बनाइ उनिहरुको घर गएर सुन चोरी गर्ने महिला पक्राउ

June 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
स्याङ्जा, असार ८- टिकटकको माध्यमबाट नजिक भई सुन चोरी गर्ने एक महिला स्याङ्जामा पक्राउ परेकी छिन् । सुनका गरगहना लगाएका अपरिचित व्यक्तिहरूलाई साथी बनाउने, उनीहरूको टिकटक भिडियोहरूमा लाइक तथा कमेन्ट गरी टिकटकबाट नै कुराकानी गर्ने...बाँकी

श्रीमती हुँदाहुँदै अर्को बिहे गर्न खोज्ने बेहुला मण्डपबाटै पक्राउ, जन्ती अलपत्र

June 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, असार ८- श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एकजनालाई प्रहरीले गौरादहबाट नियन्त्रणमा लिएको छ । सुनसरी, इटहरी–१९ का साजन चौधरीलाई बिहीबार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । श्रीमतीको उजुरीका आधारमा चौधरीलाई...बाँकी

गैरकानूनी बाटोबाट फाउन्डेसन प्रवेश गरेकी परियारको समता सिध्याउने प्रपंच : जेएफआई परियोजनाको ९ करोड आफुले चलाउन पाउनु पर्ने अडान

June 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ, असार ८- दलित तथा सीमान्तकृत समुदायको हक अधिकारका लागि खोज र अनुसन्धान गर्ने उद्देश्यले स्थापना गरिएको (नाफा वितरण नगर्ने कम्पनी) समता फाउण्डेशनमा गैरकानूनी बाटोबाट प्रवेश गरेकी सरिता परियारका कारण विवाद उत्पन्न भएको छ ।...बाँकी

रास्वपाको चियापानमा प्रधानमन्त्री प्रचण्डदेखि देखि कलाकारसम्म

June 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो वार्षिकाेत्सव मनाएको छ । पार्टी स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, समामुख देवराज घिमिरे, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसदहरू गोकर्ण...बाँकी

विद्यालयको जस्ता चोरेर वडा सदस्यले बनाए सुँगुरको खोर

June 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रामेछाप, असार ७- निर्वाचित जनप्रतिनिधिले विद्यालयको जस्ता चोरेर सूँगुरको खोर बनाएका छन् । दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौश्वाराका वडा सदस्य हरिबहादुर मगरले विद्यालयको सामान चोरेर सुँगुरको खोर बनाएका हुन् । वडाको शिवलेङगेश्वर मा.वि...बाँकी

सुनिताको दर्दमा मन्त्री ज्वालाको मलम, जुटेको सहयोग हस्तान्तरण

June 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार ७- दशैँ र तिहारको रमझम थियो । नाचगानका भाकाहरु कर्णाली प्रदेशको पहाडी जिल्ला सल्यानमा गुञ्जीरहेका थिए । दशैँ र तिहारका लहरेभाकासँग एक प्रेमिल जोडिपनि विवाह बन्धनमा बाँधिएको धेरै समय बितेको थिएन । प्रेमिल...बाँकी