आनन्द भैरव माविमा बालबालिका खेल्ने प्ले स्टेसन र बाध्यबाधन संग्रहको उद्घाटन
July 30, 2025 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ मा रहेको श्री आनन्द भैरव माध्यमिक विद्यालयमा मन्टेसोरीमा पढ्ने बालबालिकाहरुलाई लक्षित गरेर बालबालिका खेल्ने प्ले स्टेसनको उद्घाटन भएको छ । आज नगरप्रमुख उपेन्द्र कार्कीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन्...बाँकी








