कागेश्वरी मनोहरा अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित नगरपालिका घोषणा
June 26, 2025 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौं, असार १२- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा भएको पालिका घोषणा गरिएको छ । शिक्षाका ‘क्याडर’का रुपमा चिनिएका युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालको प्रमुख आतिथ्य तथा शिक्षा विकास निर्देशनालय बागमती...बाँकी








