Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार, समाज

चिट चोराउदा पक्राउ परेका प्रिन्सिपल र शिक्षक छुटे, ६०/६० हजार क्षेती

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं, चैत २८- बाँकेमा एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराउने र प्रश्नपत्र आउट गर्ने प्रिन्सिपल र शिक्षक धरौटीमा छुटेका छन्। नेपालगनञ्जस्थित लोटस इंग्लिस मिडियम हाइस्कुलका प्रिन्सिपल तपन शर्मा र शिक्षक मोहम्मद अल्ताफ खानलाई बाँके प्रशासनले ६०/६०...बाँकी

विद्या आर्जनका पूर्व प्राथमिक तहका ७४ विद्यार्थी दीक्षित

April 3, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, चैत २१- विद्या आर्जन अंग्रेजी माध्यमिक विद्यालयमा पूर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार गरिएको कार्यक्रममा युकेजी तहका ७४ जना विद्यार्थीहरु दिक्षित भएका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६...बाँकी

एसईई परीक्षा सुरु, ५ लाख ४ हजार ४१४ जना सहभागी

March 28, 2024 | Posted by Pradip Nepali |  राजनीति, शिक्षा, समाचार
काठमाडौं, चैत १५- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । यस वर्ष कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले (एसईई) परीक्षामा भाग लिएका छन् । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी...बाँकी

शिक्षामन्त्री श्रेष्ठले स्थगित गरिन् ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

March 27, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, चैत १४- विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन...बाँकी

प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने

March 12, 2024 | Posted by Pradip Nepali |  शिक्षा
तनहुँ, फागुन २९- तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै...बाँकी

चैत १५ गतेदेखि एसईई परीक्षा हुने

January 21, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौँ, माघ ७- माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो । बिचमा होली...बाँकी

एमालेले उद्घाटन गरेको प्रशासनिक भवन कांग्रेसले पुन: उद्घाटन गर्न खोजेपछि..

January 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
धनगढी, माघ ४- एमालेले उद्घाटन गरेको प्रशासनिक भवन कांग्रेसले पुन: उद्घाटन गर्न खोजेपछि लफडा भएको छ । कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्घाटनको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद भएको हो । एउटै भवन दुईपटक उद्घाटन...बाँकी

विद्यालय शिक्षा विधेयक नमान्ने शिक्षकको अडान, “स्थानीय तहको मातहतमा जादैनौ, राजनीति गर्न पनि छाड्दैनौ”

January 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, १९ पुस- नेपाल शिक्षक महासंघले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ माथि ६५ बुँदामा संशोधन माग गरेको छ । जिल्ला शिक्षा कार्यालयलाई अझै शक्तिशाली बनाउनुपर्ने र राजनीतिक अवद्धता केही...बाँकी

‘इन्टेग्रिटी आइकन-२०२३’ का लागि सामुदायिक बिद्यालयका प्रधानाध्यापकसहित पाँच कर्मचारीको नाम छनौट

January 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, पुस १७- यस वर्षको ‘इन्टेग्रिटी आइकन नेपाल-२०२३’ का लागि काठमाडौंको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित पाँच जना सरकारी कर्मचारीहरूको नाम छनोट भएको छ । काठमाडौंको तारकेश्वोर नगरपालिकामा रहेको सामुदायिक विद्यालय, मनमैजु माध्यामिक बिद्यालयका प्रधानाध्यापक रबिना...बाँकी

काठमाडौँ महानगरपालिकाले विद्यालय अगाडि जडान गर्न लागेको ‘पेलिकन’ प्रणाली के हो ?

January 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, पुस १६- काठमाडौँ महानगरपालिकाले सडक पार गर्नका लागि सहज गराउने प्रणाली (पेलिकन) जडान गर्ने तयारी गरेको छ । महानगरपालिकाले यस्तो प्रणाली आफ्नो क्षेत्र भित्रका ३६ विद्यालय अगाडिका जडान गर्न लागेको हो । यसअघि बबरमहलमा...बाँकी