Hamro Sanchar

गृहपृष्ठ पत्रपत्रिकाबाट, शिक्षा, समाचार

त्रिविले निकाल्यो परीक्षा सकिएको चार दिनमै नतिजा

August 5, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट, शिक्षा, समाचार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ । यही साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित गरिएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका...बाँकी

अनुतिर्ण विद्यार्थीलक्षित ‘एनजी’ उन्मुलन अभियान संचालन गर्छौं- मेयर कार्की

August 4, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, साउन २०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले ननग्रेड अर्थात् ‘एनजी’ उन्मुलन अभियान संचालन गर्ने भएको छ । शनिबार एक कार्यक्रममा बोल्दै मेयर उपेन्द्र कार्कीले यसै बर्षबाट एनजी’ उन्मुलन अभियान संचालन गरिने जानकारी दिएका हुन् ।...बाँकी

एसइईमा नगरकै उत्कृष्ट बन्न सफल विद्या आर्जनका विद्यार्थीहरुको सम्मानसहित बिदाई

August 3, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, साउन १९- कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानीस्थित विद्या आर्जन माध्यमिक विद्यालय नगरकै सर्वोत्कृष्ट विद्यालय बन्न पटक पटक सफल भएको छ । २०८० सालको एसइई परीक्षामा ३.७२ औषत उपलब्धि स्तर (जीपीए) नतिजा ल्याएर नगरकै सर्वोत्कृष्ट विद्यालय...बाँकी

नतिजाप्रति चित्त नबुझे १ गतेसम्ममा आवेदन दिन राष्ट्रिय परीक्षा बोर्डको आग्रह

August 3, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौँ, साउन १९- कक्षा १२ परीक्षाफलप्रति चित्त नबुझ्ने विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै शुक्रबार प्रकाशित नतिजाप्रति चित्त नबुझ्ने पुनर्योग गर्न चाहने विद्यार्थीलाई आगामी...बाँकी

१२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने

August 2, 2024 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौँ —राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ । शनिबार प्रकाशित नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका थिए...बाँकी

यो बर्ष कक्षा १२ को परीक्षामा १ लाख ८७ हजार विद्यार्थी फेल

August 2, 2024 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौँ । कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल (नन ग्रेडेड) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१...बाँकी

कक्षा १२ को नतिजा सार्वजनिक, कति जना पास भए ?

August 2, 2024 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। आज (शुक्रबार) बिहान राष्ट्रिय परीक्षा बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार ८६८ र...बाँकी

भद्रबासको आदर्श मावि नै किन रोज्ने विद्यार्थीले ?

July 13, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, असार २६- बास्तबमा +२ को ११ र १२ कक्षा विद्यार्थी जीवनको निमित्त अति नै महत्त्वपूर्ण तह हो। परिबर्तित शैक्षिक योजना अनुसार बिद्यालय तहको अन्तिम खुट्किलो कक्षा १२ लाई बनाइदैछ। बिगतमा कक्षा १० को एसईई...बाँकी

विद्या आर्जन माध्यमिक विद्यालय कागेश्वरी मनोहरा नगरपालिकाकै सर्वोत्कृष्ट बन्न सफल

July 13, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, असार २९- कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित विद्या आर्जन माध्यमिक विद्यालय नगरकै सर्वोत्कृष्ट विद्यालय बन्न पटक पटक सफल भएको छ । २०८० सालको एसईई परीक्षामा ३.७२ औषत उपलब्धि स्तर (जीपीए) नतिजा ल्याएर नगरकै सर्वोत्कृष्ट विद्यालय...बाँकी

एमाले कृष्णपुरले २६ विद्यालयका उत्कृष्ट विद्यार्थीलाई गर्‍यो सम्मान

July 6, 2024 | Posted by Pradip Nepali |  शिक्षा
कंचनपुर, असार २२- नेकपा एमाले कृष्णपुर नगर कमिटीले २०८० सालको एसइई परिक्षामा सामेल सामुदायिक र संस्थागत २६ बिद्यालयका उत्कृष्ट अंक ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । शुक्रबार हरियाली सामुदायिक वनको सभा हलमा कार्यक्रम...बाँकी