आज : २०८३ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ शिक्षा

१०९ सामुदायिक विद्यालयमा ६ अर्ब ५४ करोड खर्चिँदै बालेन सरकार

October 14, 2026 | Posted by Pradip Nepali |  शिक्षा
२८ असोज, काठमाडौं । बालेन सरकारले १०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार पहिलो चरणमा ८९ विद्यालयका...बाँकी

प्रधानाध्यापक संघ नेपाल (पान) को तेस्रो राष्ट्रिय शिखर सम्मेलन मंसिर पहिलो साता जनकपुरमा हुदै

October 10, 2026 | Posted by Pradip Nepali |  Uncategorized, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, असोज २४- प्रधानाध्यापक संघ नेपाल (पान) को तेस्रो राष्ट्रिय शिखर सम्मेलन आगामी मंसिर ४ देखि ६ गतेसम्म मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुने भएको छ। प्रत्येक वर्ष देशका फरक-फरक प्रदेशहरूमा राष्ट्रिय सम्मेलन आयोजना गर्दै...बाँकी

विद्यार्थी नेता पक्राउपछि संयुक्त विद्यार्थी संगठनको आक्रोश, बिना सर्त रिहाइ माग

October 10, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरबाट पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न संयुक्त विद्यार्थी आन्दोलनमा आबद्ध संगठनहरूले माग गरेका छन्। असोज २२ गते त्रिविका पदाधिकारी र स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधिबीच उत्पन्न परिस्थितिबारे छलफल...बाँकी

त्रिविले ल्यायाे झन्डै ३१ अर्ब बजेट

October 8, 2026 | Posted by Pradip Nepali |  शिक्षा
२२ असाेज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रवि) ले आर्थिक वर्ष २०८३र८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। त्रिविका अनुसार यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७...बाँकी

शिक्षक कर्मचारीको अधिकार सुनिश्चित गर्न केन्द्रीय राजनीतिमा आउन बाध्य भए: शत्रुघ्न गुप्ता

October 7, 2026 | Posted by Pradip Nepali |  Uncategorized, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, असोज २१- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (पेसागत तथा बुद्धिजीवीतर्फ) पदका लागि शिक्षाविद् तथा समाजसेवी सह–प्राध्यापक शत्रुघ्न प्रसाद गुप्ताले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्तापछि हाम्रोसञ्चारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गुप्ताले नेपाली कांग्रेसले अघि सारेको...बाँकी

भोटेकोसी बाढीमा रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

October 5, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
१९ असोज, काठमाडौं । गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका...बाँकी

नेपाली भाषा शिक्षक समाजको १० सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा गौतम

October 4, 2026 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं । विद्यालय तहमा नेपाली भाषा अध्यापन गराउने शिक्षकहरूलाई संगठित गर्ने उद्देश्यले नेपाली भाषा शिक्षक समाज गठन भएको छ। विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा भएको भेलाले नारायणप्रसाद गौतमको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन...बाँकी

त्रिविको नयाँ नियम : परीक्षा केन्द्रमा सीसी क्यामेरा अनिवार्य

October 3, 2026 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन हुने सबै केन्द्रमा अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने व्यवस्था गरेको छ। परीक्षा केन्द्रका परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य देखिने...बाँकी

त्रि.वि ऐनविपरीत सभा आह्वान गरिएको भन्दै सरोकारवालाको गम्भीर आपत्ति

October 2, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं, असोज १६- त्रिभुवन विश्वविद्यालयको आगामी सभा बैठकलाई लिएर विश्वविद्यालयभित्र संस्थागत असहमति सतहमा आएको छ। त्रिविले असोज २२ गतेका लागि आह्वान गरेको भनिएको सभा बैठकको प्रक्रिया कानुनी, पारदर्शी र समावेशी नभएको भन्दै विश्वविद्यालयका विभिन्न सरोकारवाला...बाँकी

समय घर्किएपछि बल्ल बस्दै त्रिवि सिनेट बैठक, असोज २२ गते मिति तय

October 1, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सिनेट बैठक असोज २२ गते बस्ने भएको छ। विश्वविद्यालयको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्न बैठक बोलाइएको त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले जानकारी दिएका छन्। त्रिवि सिनेट बैठक गत...बाँकी