नासा कलेजद्वारा ५० लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा
काठमाडौं, भदौ २७- राजधानीको तिनकुनेस्थित नासा कलेजले हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित विद्यार्थीका लागि ५० लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति घोषणा गरेको छ। विपद्का कारण विद्यार्थीको शैक्षिक यात्रा प्रभावित नहोस् भन्ने उद्देश्यले कलेजले उक्त छात्रवृत्ति...बाँकी







