Hamro Sanchar

गृहपृष्ठ शिक्षा

सबै परीक्षा स्थगित गर्न विश्वविद्यालयहरूलाई सरकारको निर्देशन

August 28, 2026 | Posted by Pradip Nepali |  शिक्षा
१२ भदौ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका परीक्षा तथा शैक्षिक गतिविधिबारे विश्वविद्यालयहरूलाई निर्देशन दिएका छन् । उनले प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको परिस्थितिका कारण भदौ...बाँकी

बाढीपीडितका लागि इक्यानले गर्याे १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा

August 27, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, शिक्षा
बाढीपीडितका लागि इक्यानले गर्याे १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा ११ भदौ, काठमाडौं । भोटेकसि बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागी विभिन्न सङ्घसस्था तथा देश विदेशबाट सहयोग जुटिरहेको छ । यसै...बाँकी

विपद्को घडीमा हिसानको साथ, बाढीपीडितका लागि राहत कोषमार्फत सहयोग जुटाइने

August 27, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, शिक्षा
११ भदौ, काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। हिसानले प्रेस विज्ञप्ति जारी गर्दै बाढी र पहिरोका कारण...बाँकी

त्रि.वि. उपकुलपति थापाको अभिव्यक्ति प्रति नेपाल पब्लिक क्याम्पस संघको आपत्ति, जथाभावी नबोल्न चेतावनी !

August 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, भदौ ११- नेपाल पब्लिक क्याम्पस संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सार्वजनिक रूपमा व्यक्त गरेको “विद्यार्थी तथा क्याम्पसको संख्या घटाउने” सम्बन्धी अभिव्यक्ति प्रति आपत्ति जनाएको छ ।  संघको आज बसेको केन्द्रीय समितिको बैठकले,...बाँकी

नेपाल पब्लिक क्याम्पस संघद्वारा रसुवा बाढीपीडितका लागि ५१ हजार रुपैयाँ राहत घोषणा

August 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, भदौ १०- नेपाल पब्लिक क्याम्पस संघले रसुवामा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार सहयोगका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। संघको केन्द्रिय कार्यसमितिको आकस्मिक वैठकले प्राकृतिक विपत्तिका कारण पीडित बनेका नागरिकप्रति...बाँकी

त्रि.वि सुधारको नाममा सामुदायिक क्याम्पसमाथि प्रहार, कठोर आन्दोलन गर्न तयार छौ : अध्यक्ष गुप्ता

August 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं भदौ १०- नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताले त्रिभुवन विश्वविद्यालय (टीयू) सुधारको नाममा विद्यार्थीलाई अन्य विश्वविद्यालयतर्फ पठाउने र सामुदायिक क्याम्पसहरूलाई क्रमशः कमजोर तथा तहसनहस बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले पछिल्लो समय...बाँकी

विपन्न बालबालिकालाई गाउँपालिकाको आवासीय शिक्षा सुविधा

August 25, 2026 | Posted by Pradip Nepali |  शिक्षा
९ भदौ, गोरखा । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहिदलखन गाउँपालिकाले आवाससहितको शिक्षाको प्रबन्ध गरेको छ। पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित गर्दै गाउँपालिकाले वडा-६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवाससहित पढ्न पाउने व्यवस्था गरेको हो ।...बाँकी

स्नातक र स्नातकोत्तर विद्यार्थीका लागि ‘EduCLAVE 1.0’ भर्चुअल शैक्षिक मेला हुँदै

August 24, 2026 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं । स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सही विषय, शैक्षिक संस्था र करियर छनोटमा सहयोग गर्ने उद्देश्यले Group of EduCratic (GoEd) को आयोजनामा ‘EduCLAVE 1.0’ भर्चुअल शैक्षिक मेला आयोजना हुने भएको छ।...बाँकी

कागेश्वरी मनोहरा–१ द्वारा गुरु पूर्णिमामा करिब दुई सय शिक्षक सम्मानित

August 23, 2026 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–१ ले गुरु पूर्णिमाको अवसरमा वडाभित्र कार्यरत करिब दुई सय शिक्षक–शिक्षिकालाई सम्मान गरेको छ। वडाभित्र सञ्चालित चार वटा सामुदायिक तथा पाँच वटा संस्थागत विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकालाई सम्मान गरिएको हो।...बाँकी

कक्षाकोठा अभाव झेल्दै आएको विद्यालयमा १२ नयाँ कक्षाकोठा

August 23, 2026 | Posted by Pradip Nepali |  शिक्षा
भदौ ७, बाग्लुङ । कक्षाकोठा अभाव झेल्दै आएको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयमा १२ नयाँ कक्षाकोठा र आठवटा शौचालय निर्माण गरिएको छ । गोर्खा वेलफेयर ट्रस्ट नेपालले रु दुई करोड ६८ लाखको लागतमा आठ...बाँकी