एसइईमा फेल भएका १० हजार विद्यार्थीले दिए रिटोटलिङका लागि निवेदन
July 5, 2024 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौं, असार २१- माध्यमिक शिक्षा परीक्षा (एसइई)मा एनजी अर्थात् अनुत्तीर्ण भएकामध्ये १० हजार विद्यार्थीले रिटोटलिङका लागि निवेदन दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डको लापरबाहीले एसइईमा अनुत्तीर्ण भएको भन्दै परीक्षार्थीले उत्तरपुस्तिका तथा ग्रेडिङ नम्बर पुनः परीक्षणको माग...बाँकी






