शिक्षामा दोब्बर लगानी नबढाएसम्म गुणस्तर बढ्दैन : गगन थापा
September 18, 2024 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौं, असोज २- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा क्षेत्रमा लगानी नबढाएसम्म गुणस्तर बढ्न नसक्ने बताएका छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा थापाले शिक्षा क्षेत्रमा राज्यको लगानी...बाँकी








