आदर्श माविले सुरु गर्यो एनजी उन्मुलन अभियान, हिउँदे बिदामा पनि कक्षा संचालन हुने
January 3, 2025 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौं, पुस १९- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ३ मा रहेको श्री आदर्श माध्यमिक विद्यालयले ननग्रेड अर्थात् एनजी उन्मुलन अभियान सुरु गरेको छ । बुधबार नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पुष्पराज ढकालले अवर्गिकृत...बाँकी








