भद्रबासको आदर्श माविले मनायो ६५औं वार्षिकोत्सव
February 21, 2025 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौं, फागुन ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-३ भद्रबासमा रहेको श्री आदर्श माध्यमिक विद्यालयले ६५औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले बिहिबार एक कार्यक्रमको आयोजना गरि ६५औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिभावक दिवस मनाएको हो...बाँकी








