Hamro Sanchar

गृहपृष्ठ शिक्षा

आनन्द भैरवमा सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदान-प्रदान सम्पन्न

October 14, 2023 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, असोज २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको श्री आनन्द भैरव माध्यमिक विद्यालयले विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।...बाँकी

कागेश्वारी मनोहरा नगरपालिकाले बिभिन्न कार्यक्रम गरेर मनायो ‘राष्ट्रिय शिक्षा दिवस’

October 12, 2023 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, असोज २५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न कार्यक्रम गरेर ‘राष्ट्रिय शिक्षा दिवस’ मनाएको छ । नगरपालिकाको शिक्षा शाखाले बुधबार आनन्द भैरव माध्यमिक विद्यालयमा बृहत कार्यक्रमको आयोजना गरि राष्ट्रिय शिक्षा दिवस’ मनाएको हो । ”समावेशी...बाँकी

कागेश्वरीका प्रत्येक सामुदायिक विद्यालयलाई एक-एक विधामा प्राविधिक क्षेत्रमा लैजान्छौ- मेयर कार्की

October 12, 2023 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, असोज २५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले वर्तमान अवस्थामा शिक्षा क्षेत्रको सुधार गर्ने कार्य आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर नगरपालिकाको शिक्षा शाखाले बुधबार आयोजना गरेको पुरस्कार...बाँकी

कागेश्वरी मनोहराले कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

October 11, 2023 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, असोज २४- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कागेश्वरी मनोहरा नगरपालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनाउनु पर्ने बताएका छन् । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर नगरपालिकाको शिक्षा शाखाले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै...बाँकी

पुल्चोक क्याम्पसका पदाधिकारीद्वारा सामूहिक राजीनामा

October 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा
काठमाडौं, असोज १८- त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक लोकनाथ रेग्मीसहितका पदाधिकारीले स्वैच्छिक रुपमा आवधिक रुपमा सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् । आज निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक रेग्मीको अध्यक्षतामा...बाँकी

नेपाल पब्लिक क्याम्पस सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घले त्रिविका उपकुलपतिलाई बुझायो विनियम २०८०

October 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, असोज १५- नेपाल पब्लिक क्याम्पस सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घले “सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पदप्रमाणीकरण गरी स्तरनिर्धारण र बढुवा सम्बन्धीकाे विनियम -२०८०” त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाश्काेटा समक्ष पेश गरेको...बाँकी

सरकार र राहत शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता

September 29, 2023 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, असोज १२- सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ । आज शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो । यसअघि सरकार र शिक्षक...बाँकी

ईसीडी र राहत शिक्षकसँग सहमति गर्छौं: शिक्षा मन्त्रालय

September 29, 2023 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, असोज १२- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा.हरि लम्सालले आन्दोलनरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र राहत शिक्षकसँग वार्ता गरेर सहमति निकाल्ने बताएका छन् । उनका अनुसार ईसीडी र राहत शिक्षकबीच आज वार्ता...बाँकी

राहत शिक्षकहरुको विरोध प्रदर्शन आज पनि जारी

September 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा
काठमाडौं, असोज १०- विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । सरकार र...बाँकी

शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

September 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा
काठमाडौं, असाेज ९- नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छलफलमा सो पार्टीका सभापति शेरबहादुर देउवा, उपसभापति...बाँकी