Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्डले दिए एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १४ गते


Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीलाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले विद्यार्थीलाई बधाइृ दिएका हुन्।

‘यसको लागि तपाईंहरूको मेहनत, लगनशीलता र दृढ संकल्पमा साथ दिने शिक्षकरशिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अपेक्षित नतिजाबाट बञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रहसहित आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दछु।’

उनले राष्ट्र निर्माण र समृद्धिका लागि एसईईमा प्राप्त उपलब्धिले प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।


प्रतिकृया दिनुहोस्