कक्षा १२ को नतिजा सार्वजनिक, कति जना पास भए ?
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। आज (शुक्रबार) बिहान राष्ट्रिय परीक्षा बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार ८६८ र...बाँकी







