१५–१९ वर्ष समूहका चारमध्ये एकजना विद्यालयबाहिर
January 13, 2026 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत दुईवटा प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार किार्यालयमा एक कार्यक्रमका बीच ‘नेपालमा शिक्षा र समावेशिता’ तथा ‘नेपालमा बालबालिकाको अवस्था’ विषयक प्रतिदेनहरू सार्वजनिक गरिएका...बाँकी








