प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय
March 29, 2026 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौ ।शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेका छन्। आइतबार शिक्षामन्त्री पोखरेलले आउँदो वैशाख १ गतेदेखि ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि...बाँकी








