हिसान ९औं राष्ट्रिय महाधिवेशन : नेतृत्व चयन सहमति नजिक, लोकले शर्मालाई स्वीकार्ने
December 27, 2025 | Posted by Pradip Nepali | शिक्षा
काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को ९औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सहमतितर्फ उन्मुख भएको छ। संगठनलाई एकताबद्ध बनाएर अघि बढाउने उद्देश्यसहित सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास अन्तिम चरणमा...बाँकी







