Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज

प्रधानमन्त्रीकाे प्रतिबद्धता : त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्

December 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउने बताएका छन् । ‘त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई...बाँकी

त्रिविमा एकैपटक ८ डिन र ३ जना निर्देशक नियुक्त

December 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा एकैपटक ८ जना डिन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद‍्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। नियुक्ति पाएकाहरूलाई आज...बाँकी

शिक्षाविद् माथेमा भन्छन् : शिक्षकहरूलाई राजनीतिमा धकेल्नु हुँदैन

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौँ । शिक्षाविद् प्राडा केदारभक्त माथेमाले शिक्षकहरूलाई राजनीतिमा धकेल्न नहुने बताएका छन्। संसदको शिक्षा समिति बैठकमा विज्ञहरूको तर्फबाट विद्यालय शिक्षा विधेयकमाथि सुझाव दिँदै माथेमाले शिक्षकलाई राजनीतिक मुक्त गराउनुपर्ने बताएका हुन। राजनीतिक दलमा आबद्धता त्याग्नुपर्ने उनको...बाँकी

कागेश्वरी मनोहरामा हरित तथा स्वच्छ विद्यालय प्रारूपको मस्यौदा माथि सुझाव संकलन

December 10, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, मंसिर २५- कागेश्वरी मनोहरा नगरपालिकामा हरित तथा स्वच्छ विद्यालय प्रारूप-२०८१ को मस्यौदा माथि सुझाव संकलन गरिएको छ । नगरपालिकाका सार्वजनिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समिति र शिक्षासँग सम्बन्धित सरोकारवाला पक्षबीच बृहत छलफलसहित...बाँकी

शिक्षकलाई तलब मासिक रूपमा भुक्तानी गर्न सबै पालिकामा परिपत्र

December 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं । शिक्षकहरुलाई हरेक महिना मासिक तलब भुक्तानी गर्न ७५३ वटै पालिकामा परिपत्र गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकामा बिहीबार पत्राचार गर्दै शिक्षकको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न...बाँकी

ओली सरकारले त्रिवि लगायत देशका शैक्षिक प्रतिष्ठानहरूमा आक्रमण गर्‍यो : प्रचण्ड

November 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केपी ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानहरूमा हस्तक्षेप र आक्रमण थालेको बताएका छन् । शुक्रवार निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन (प्याब्सन)ले...बाँकी

जनकपुरधामका संस्थागत शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

November 18, 2024 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
जनकपुरधाम । जनकपुरधामको संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चित समयका लागि बन्द भएको छ । छात्रवृत्तिमा अध्ययनको शुल्को विषयलाई हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्तरुपमा आजदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । संस्थागत विद्यालयको कक्षा...बाँकी

प्रधानन्यायाधीश राउतको प्रतिबद्धता : म बेचिन्न

November 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रधानन्यायाधीशका रुपमा आफू नबेचिने बताएका छन्। बुधबार ‘कान्तिपुर कन्क्लेभ–२०२४’लाई सम्बोधन गर्दै उनले पदमा रहँदासम्म आफूले न्याय क्षेत्रको जिम्मेवारी लिन तयार रहेको समेत जिकिर गरे। ‘न्यायपालिकाको जिम्मा म प्रकाश राउतले लिने...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकामा खुल्यो ‘शिक्षक बैंक’, यसरी हुन सकिन्छ सुचिकृत

October 20, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, कात्तिक ४- कागेश्वरी मनोहरा नगरपालिकाले पढाउने शिक्षकहरूको बैंक सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका सार्वजनिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षकको संख्या कम भै शिक्षण सिकाइ कार्यमा बाधा पर्न गएको समस्यालाई मध्येनजर गर्दै नगरपालिकाले शिक्षक...बाँकी

मदन-आश्रित मेमोरियल पोलिटेक्निक इन्ष्टिच्युटमा नि:शुल्क औद्योगिक प्रशिक्षार्थी तालिममा भर्ना खुल्यो

September 29, 2024 | Posted by Pradip Nepali |  शिक्षा
काठमाडौं, असोज १३- मदन–आश्रित मेमोरियल पोलिटेक्निक इन्ष्टिच्युटमा २४ महिना अवधिको व्यावसायिक शिक्षा औद्योगिक प्रशिक्षार्थी(अप्रेन्टिसिप) तालिममा रोजगारको सुनिश्चिततासहित नि:शुल्क भर्ना खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा रहेको इन्ष्टिच्युटमा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयमार्फत इन्स्योर...बाँकी