Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेप्सेमा आज गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १८ गते


Advertisement

१८ साउन, काठमाडौं। नेप्सेमा आज सामान्य गिरावट आएको छ। आज नेप्से १.२० अंकले घटेर २६८४.३३ विन्दुमा पुगेर रोकिएको छ।

आज ३४९ कम्पनिका एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ मा कारोबार भएको थियो। आज बैंकिंग, विकास बैंक, होटल्स, हाइड्रो, वीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सप्तकोशी विकास बैंकको शेयर ११.७७ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ७.४० प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २७ करोड ६२ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २० करोड ८२ लाख बराबरको कारोबार भएको छ।


प्रतिकृया दिनुहोस्