Skip

Hamro Sanchar

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ किनबेच ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १८ गते


१८ साउन, काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार २ सय रुपैयाँ थियो । गत सोमबार सुनको भाउ २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३१५ रुपैयाँ रहेकोमा ३५ रुपैयाँ बढेसँगै ४ हजार ३५० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ ४ हजार ४४५ रुपैयाँ थियो ।


प्रतिकृया दिनुहोस्