Skip

Hamro Sanchar

महावीर पुन फेरि मन्त्री बन्दै, कुन मन्त्रालय पाउलान् ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २६ गते


२६ जेठ, काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

उनको शपथ आजै हुँदै छ । सुशीला कार्की नेतृत्वको सरकारमा पुन शिक्षामन्त्री थिए ।


प्रतिकृया दिनुहोस्