Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

असार १ देखि हुने एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक (सूचनासहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १ गते


Advertisement

१ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ननग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि सञ्चालन गर्न लागेको पुरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बोर्डले आगामी असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्नेभएको हो।

गत वैशाख २८ गते सार्वजनिक २०८२ सालको एसईई परीक्षामा एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएका थिए।

बोर्डले आज सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो।

 


प्रतिकृया दिनुहोस्