Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : एसोशियटतर्फ १७ सदस्य विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २३ गते


Advertisement

२३ बैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएट्सतर्फ मतगणना सकिएको छ ।

सम्पन्न मतगणनामा कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएको घोषणा गरिएको हो ।

अठारसय भन्दा बढी एशोसिएट्स सदस्य रहेको महासङ्घमा सदस्यका लागि सबैभन्दा धेरै मत सचिन ढकालले १ हजार ३९८ मत पाएका छन् । त्यस्तै, निर्वाचितमध्ये सबैभन्दा कम बबु लामिछानेले ८६० मत पाएका छन् ।

त्यस्तै अन्य निर्वाचित सदस्यहरुमा हेमन्त १२०२, अम्बिका प्रसाद पौडेल ११९३, ज्ज्वल कुमार श्रेष्ठ ११५६, शक्ति कुमार बेगानी ११४२, ऋषि अग्रवाल ११२२, ७ सुशील थापा १०९४, राजेश कुमार अग्रवाल १०८२, सुयस प्याकुरेल १०६९, रामशरण भण्डारी १०४३, बाबु काजी कार्की १००६, दिवश न्यौपाने ९९१, कृष्ण लाल महर्जन ९८४, शिवराज रेग्मी ९५४, ईश्वर बहादुर जिसी ९४९ र सुरज उप्रेती ९०७ मत प्राप्त गरी विजयी भएका हुन्  ।


प्रतिकृया दिनुहोस्