Skip

Hamro Sanchar

काठमाडौंबाट पक्राउ परे शेखर गोल्छा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १० गते


Advertisement

१० बैशाख, काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले गोल्छालाई आज काठमाडौंबाट पक्राउ गरेको हो ।


प्रतिकृया दिनुहोस्