Skip

Hamro Sanchar

मन्त्रिपरिषद् बैठक सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १६ गते


काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

आजको बैठक बालेन शाह नेतृत्वको दोस्रो बैठक हो । यसअघि शुक्रबार पहिलो बैठक बसेको थियो ।

शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका सांसद बालेन शाह नेतृत्वमा रास्वपाको एकल सरकार गठन भएको थियो ।

 


प्रतिकृया दिनुहोस्