Skip

Hamro Sanchar

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ७ गते


काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

बिहान ११ः१५ बानेश्वरको एभरेस्ट होटलबाट एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।


प्रतिकृया दिनुहोस्